आवासीय घरनिमार्ण गर्न, घर जग्गा खरिद तथा व्यक्तिगत आवश्यकता पूरा गर्नको लागि निम्न अनुसारको कर्जा प्रवाह गरिनेछ ।
१. तयारी घर खरिदको लागि
२. नयां घर निर्माणको लागि
३. प्लट घडेरी खरिदको लागि
४. घर मर्मत तथा विस्तारको लागि
५. अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा चुक्ताको लागि समेत कर्जा लिन सकिने
६ आफूसंग रहेको धितो राखी ५० लाख सम्मको व्यक्तिगतकर्जा लिन सकिने ।
Features
Competitive
Personalized
सजिलो
Quick