विद्यार्थी बचत खाता
किशोर किशोरी, युवा वर्ग र विद्यार्थीहरूलाई आकर्षित गर्न यो विद्यार्थी बचत खाता तयार गरिएको हो । यस खाताको प्रमुख उद्देश्य भनेको नै विद्यार्थीहरूको माध्यमबाट जनतामा पुगी बैंक खातावालको संख्यामा वृद्धि गर्दै जनमानसमा आफ्नो ब्रान्ड छवि पु¥याउनु हो । यस खाताको भावी व्यापार अवसरहरूका लागि दिर्घकालीन आशा रहेको छ ।