स्मल विजनेस लोन (साना व्यवसाय कर्जा)

  • Competitive interest rate.
  • Flexible Loan Tenure.
  • Both funds based and non- fund based credit facilities.
  • Easy Processing .

  • सुविधाकाप्रकारः अधिविकर्ष कर्जा वा आवधिक कर्जा वा डिमान्ड कर्जा वा नन्—फन्डेड क्रेडिट फ्यासिलीटी
  • उद्देश्यः साना व्यापार व्यवसायहरूमा लगानी गर्ने  
  • कर्जा सुविधाः न्यूनतम रू५०,००,०००/०० भन्दा माथि र अधिकतम रू१,००,००,०००/०० सम्म
  • अवधि: घरजग्गा खरिदको प्रयोजनको लागि १५ वर्ष, अन्य आवधिक कर्जाको लागि १० वर्ष र अधिविकर्ष कर्जा (ओभरड्राफ्ट)को लागि १ वर्ष
  • ओभरड्राफ्ट कर्र्जा अधिकतम रू. १,००,००,०००/०० सम्म
  • धितोसुरक्षणको बजार मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रवाहगर्न सकिने
  • लेखापरीक्षण गरिएको र अनुमानित वित्तीयविवरणको आधारमा कर्जा प्रवाह गरिने 

  • पछिल्लो आ.व.को कर बुझाएको÷चुक्ता गरेको प्रमाणपत्र
  • प्रोप्राइटर, साझेदार तथा कम्पनीसंग सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्र 
  • फर्म/कम्पनीदर्ताको प्रमाणपत्र/नवीकरण
  • प्रबन्ध–पत्र र नियमावली साथै सम्बन्धितबोर्ड प्रस्तावना (समितिको निर्णय) तथाअख्तियारनामा
  • प्यान तथा भ्याट दर्ताको प्रमाणपत्र
  • भू–स्वामित्वको प्रमाणपत्र (लालपुर्जा)
  • घरको नक्सापास तथा निर्माण सम्पन्न प्रमाणपत्र, तिरो तथा एकीकृत सम्पत्तिकर बुझाएको प्रमाणपत्र 
  • चारकिल्ला प्रमाणपत्र, ब्लु प्रिन्ट, डिजिटल नक्सा, ट्रेस तथा फाइल नक्सा आदि।

लाभहरू