यस प्रकारको ऋणअन्तर्गत तपाईंले तपाईसँग भएको सेयर, व्यवस्थित कोष वा नगदलाई सुरक्षाको रूपमा प्रयोग गरेर लगानीका लागि पैसा लिन सक्नुहुन्छ । यो लगानीका लागि पैसाको व्यवस्था गरिदिने एक प्रकारको ‘गियरिङ’ हो ।
केका लागि लगानी :
१. आफ्नै सेयरविरुद्ध लगानी
२. सेयर खरिदका लागि
Quick
Competitive
Personalized
Easy