मार्जिन लेन्डिङ

यस प्रकारको ऋणअन्तर्गत तपाईंले तपाईसँग भएको सेयर, व्यवस्थित कोष वा नगदलाई सुरक्षाको रूपमा प्रयोग गरेर लगानीका लागि पैसा लिन सक्नुहुन्छ । यो लगानीका लागि पैसाको व्यवस्था गरिदिने एक प्रकारको ‘गियरिङ’ हो । 

केका लागि लगानी : 
१. आफ्नै सेयरविरुद्ध लगानी
२. सेयर खरिदका लागि 

  • सेयर मूल्यको ६५ प्रतिशतभन्दा बढी कर्जा पाइने
  • अधिकतम सीमा रू. ५० लाखभन्दा माथि
  • बिना झन्झटिलो
  • प्रक्रियामा विलम्ब नहुने
  • आवेदक र जमानीकर्ताका पासपोर्ट साइजका तस्वीर

  • आवेदक र जमानीकर्ताको नागरिकताको प्रतिलिपि 
  • डिम्याट विवरण
  • एक करोडभन्दा माथिका लागि प्यान नम्बर
  • नेपाल सरकारको सम्बन्धित कार्यालय र कर कार्यालयको दर्ता कागजात (फर्म तथा कम्पनीहरूका लागि)
  • प्रबन्ध–पत्र र नियमावली (यदि प्राइभेट लिमिटेड भएको खण्डमा)
  • साझेदारी कार्य (साझेदारी फर्मका लागि)
  • बोर्ड प्रस्तावना (यदि प्राइभेट लिमिटेड र संस्था भएमा)
  • व्यापारिक आयका लागि वित्तीय कारोबारको लेखा परीक्षण भएको कम्तिमा दुई वर्ष भइसकेको हुनुपर्ने 

लाभहरू

Quick

Competitive

Personalized

Easy