ऋण उत्पादनहरूसँग सम्बन्धित गैरजीवन बीमा विक्री

देशभरिका हाम्रा सम्पूर्ण शाखा सञ्जालबाट गैरजीवन बीमा प्रदान गरी हाम्रा मूल्यवान् ग्राहकहरूको भविष्य सुरक्षित गर्नका लागि कामना सेवा विकास बैंक लिमिटेड (केएसबीबीएल) बैंकास्योरेन्स सेवा कतै पनि छैन । बैंकास्योरेन्स युनिटले एउटै छानामुनि ग्राहकहरूलाई बृहत् वित्तीय सल्लाह सेवाजस्तै बीमा सेवालगायत अन्य वित्तीय सेवा जस्तैः बैंकिङ व्यक्तिगत ऋणहरू इत्यादि सहयोग गर्न सकिन्छ । ग्राहकहरू नियमित रूपमा बैंकमा आउने भएकाले बीमा दाबीका लागि सरल पहुँचलगायतका सुविधा हामीले पु¥याउन सक्छौं ।